२४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त, ९९ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त, ९९ जनाको मृत्यु


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,४७९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् भने, ९९ जना संक्रमितको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस