२४ घण्टामा ८,६६३ जना संक्रमणमुक्त, १०१ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ८,६६३ जना संक्रमणमुक्त, १०१ जनाको मृत्यु


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६,६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४१८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७६९९ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस