२४ घण्टामा ६,२०५ जना संक्रमणमुक्त, १०९ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा ६,२०५ जना संक्रमणमुक्त, १०९ जनाको मृत्यु


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस