२४ घण्टामा ६,९५१ जनामा संक्रमण,९६ जनाको मृत्यु र ९,८४१ जना संक्रमणमुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा ६,९५१ जनामा संक्रमण,९६ जनाको मृत्यु र ९,८४१ जना संक्रमणमुक्त


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ भने, ९,८४१ जना संक्रमण मुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस