म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनलाई उज्यालो नेपालको समर्थन
काठमाडौँ । म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले औपचारिक समर्थन गर्ने निर्णय गरेको छ। उज्यालो नेपालका महासचिव धर्म चौधरीका अनुसार पार्टीको आन्तरिक...