काठमाडौँ-१ मा पुकार बम दिए स्वतन्त्र उम्मेदवारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ-१ मा पुकार बम दिए स्वतन्त्र उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । पुकार बमले काठमाडौँको क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । कैलालीका बासिन्दा उनी सामाजिक अभियन्तासमेत हुन्।

काठमाडौँ १ काँग्रेस नेता प्रकाशमान सिंहले चुनाव जितेको क्षेत्र हो । अघिल्लो संसदीय चुनावमा यस क्षेत्रबाट विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र सिंहसित थोरै मतान्तरले हारेका थिए ।

सिंहले काँग्रेसबाट र मिश्रले राप्रपाबाट उम्मेदवारी दिने तयारीमा छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस