काठमाडौँ २ मा अधिकारीले गरे स्वतन्त्र उम्मेदवारी घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ २ मा अधिकारीले गरे स्वतन्त्र उम्मेदवारी घोषणा


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । आगामी प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

कानू व्यवसायी समेत रहेका अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले ‘आर्टिफिसिएल इन्टेलिजेन्स’बारे त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस