रञ्जु दर्शनाले दिइन् काठमाडौँ-५ बाट स्वतन्त्र उम्मेदवारी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

रञ्जु दर्शनाले दिइन् काठमाडौँ-५ बाट स्वतन्त्र उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । रञ्जु दर्शनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेकी छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट आइतबार उम्मेदवारी दिएकी हुन् ।

यसअघि विवेकशील साझा पार्टीमा रहेकी उनले आउँदो मंसिर ४ मा हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनले नेकपा एमालेका ईश्वर पोखरेलसहितका नेतासँग प्रतिस्पर्धा गर्ने छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस