सरिता गिरीले गरिन् स्वतन्त्र उम्मेदवारी दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरिता गिरीले गरिन् स्वतन्त्र उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सांसद पदबाट हटाएपछि नेतृ सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

सद्भावना पार्टी हुँदै जसपासँग एकीकरण गरेपछि ०७४ मा समानुपातिक सांसद बनेकी थिइन्। संसदमा गरेको भाषण पटक-पटक विवादित भएपछि उनी पार्टीको कारबाहीमा परेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस