२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीपक मनाङेको क्षेत्रमा एमाले र काँग्रेसविनाको स्वतन्त्रको मात्रै लडाई 

अ+ अ-

काठमाडौँ । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्र मनाङ ‘ख’ मा दुई जनाको मात्रै उम्मेदवारी परेको छ ।

उक्त क्षेत्रबाट मनाङे र एक जना स्वतन्त्र उमेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा एमाले र गठबन्धन दुवैले मनाङेलाई समर्थन गर्ने भन्दै आफ्ना उम्मेदवार उठाएका छैनन् । यो क्षेत्रमा मनाङे र कर्मा दोर्जे लामा गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मनाङे आफैँ पनि स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।

उनी यसअघि पनि स्वतन्त्र उम्मेदवारी दिएर एमालेको समर्थनमा विजयी भएका थिए ।

गठबन्धन र एमालेको तानातानमा परेतापनि मनाङेको झुकावचाहिँ एमालेतिर देखिएको थियो । गण्डकीमा पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न निर्णायक भूमिकामा रहेका मनाङे अहिले गठबन्धनबाट मन्त्री छन् ।