काठमाडौँ-९ बाट सुनिल रिजालले दिए स्वतन्त्र उम्मेदवारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ-९ बाट सुनिल रिजालले दिए स्वतन्त्र उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नं.९ मा सुनिल रिजालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि उनले काठमाडौँ-९ बाट मनोनयन दर्ता गराएका हुन् । रिजाल कानूनी र आर्थिक पृष्ठभूमिका युवा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस