प्रक्रिया पुर्याएरै सुन र नगद भारतमा बुझाइएको प्रहरीको स्पष्टोक्ति
काठमाडौँ । नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पुर्याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ । भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन...