प्रतितोला ४ सयले घट्यो सुनको मुल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतितोला ४ सयले घट्यो सुनको मुल्य


२९ माघ २०७७, बिहिबार


काठमाडौँ। सुनको मुल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आजको १३१५ रुपैयाँ तोकिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस