सुन तोलामा तीन सयले वृद्धि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुन तोलामा तीन सयले वृद्धि


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । बर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ भएको छ ।

गत चैत ३१ गते छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ३५० कायम भएको छ ।

यसैगरी चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस