घट्यो सुनको मूल्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घट्यो सुनको मूल्य


प्रशासन संवाददाता

१५ असार २०७८, मंगलबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । गत सोमबारको तुलनामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्यसमेत आज प्रतितोला एक सय रुपैयाँले नै घटेर ९० हजार १०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने स्थितर छ । आज एक हजार ३०० रुपैयाँमा चाादी कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस