सुनको मूल्य फेरि बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य फेरि बढ्यो


प्रशासन संवाददाता

३० असार २०७८, बुधबार


काठमाडौँ । सुनको मूल्य वृद्धि भएको छ । आज प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य ९२ हजार २०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर एक हजार तीन सय १५ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस