चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती


एजेन्सी

१ असार २०७८, मंगलबार


बेइजिङ । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस