सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदीय दलको ह्विप
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । नाउपाका प्रमुख सचेतक खुसीराम डगौरा थारुले मुख्यमन्त्री शाहलाई विश्वासको मत...