‘वन अधिकृतसँग पाँच लाख घुस मागेको कुरा झुटो हो, दोषी भए कारबाही भोग्न तयार छु’ : मुख्यमन्त्री शाह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वरिष्ठ डिभिजनल वन अधिकृतसँग पाँच लाख घुस मागेको कुरा सत्य नभएको बताएका छन्। वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहले आफूसँग पाँच...