सुदूरपश्चिममा नाउपाका एक मन्त्री थप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा नाउपाका एक मन्त्री थप


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले थप एक मन्त्री नियुक्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरिएको हो । उनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

चौधरीले थारु भाषामा शपथ लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस