राष्ट्रपति पौडेलले गरे तीन प्रदेश प्रमुखको पदमुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति पौडेलले गरे तीन प्रदेश प्रमुखको पदमुक्त


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पदमुक्त गरेका हुन् ।

पदमुक्त हुनेमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी छन् । सरकारको सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस