सुदूरपश्चिममा मन्त्री बन्दै नाउपाका लक्ष्मणकिशोर चौधरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा मन्त्री बन्दै नाउपाका लक्ष्मणकिशोर चौधरी


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पनि नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मन्त्रिपरिषदमा सहभागी गराउँदै छन् ।

नाउपा स्रोतका अनुसार प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्ने तयारी छ । नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले दिउँसो प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस