अब भाडाका गाडी पनि सिंहदरवारमा प्रवेश गर्न पाउने
काठमाडौँ । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ। अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरवार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...