माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरवारमा जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरवारमा जारी


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादीले संसदीय दलको बैठक राखेको हो। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ।

Tags :
प्रतिक्रिया दिनुहोस