चोलेन्द्र बयान दिन सिंहदरवारमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चोलेन्द्र बयान दिन सिंहदरवारमा


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन समितिको बैठकमा उपस्थित भएका छन्।

सिंहदरबारमा बस्ने समिति बैठकमा बयान दिन जबरा संसद् सचिवालय पुगेका छन्।

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस