सचिवालय सदस्यबाहेकका सबै सांसदबीच संयुक्त छलफल गर्न शर्माको प्रस्ताव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समूहका नेता जनार्दन शर्माले नेकपाका सचिवालय सदस्यबाहेक सबै सांसदहरुबीच छलफल गर्न प्रस्ताव पेश गरेका छन् । नेता शर्माले प्रतिनिधिसभाका सांसदहरुले आफैप्रति उठेका...