राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक: प्राज्ञिक स्वायत्तता र संरचनागत पारदर्शितामा सांसदहरूको जोड
काठमाडौँ । सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको उद्देश्य र राष्ट्रिय आवश्यकतालाई स्वीकार गरे पनि यसको प्रस्तावित संरचना, पदाधिकारी नियुक्ति प्रक्रिया र प्राज्ञिक स्वायत्तताका सम्बन्धमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको...