प्रधानमन्त्रीद्वारा निकटस्थ सांसदहरूलाई बालुवाटार बोलावट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीद्वारा निकटस्थ सांसदहरूलाई बालुवाटार बोलावट


५ पुस २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूलाई बालुवाटार बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार समय यकिन नभए पनि भोलि छलफलका लागि बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस