कामूका भरमा सर्वोच्च अदालत नचलाउन सांसदको ध्यानाकर्षण
काठमाडौँ । एक वर्षदेखि कामूका भरमा सर्वोच्च अदालत सञ्चालन भइरहेकामा सरकारको ध्यान जानुपर्नेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै सभामुखसँग समय माग गरेर नेपाली काँग्रेसका...