सांसदहरूको दोस्रो दिनको अभिमुखीकरण जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसदहरूको दोस्रो दिनको अभिमुखीकरण जारी


२० माघ २०७९, शुक्रबार


sanghiya sansad

काठमाडौँ । संसदीय प्रक्रिया र अभ्याससम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्न संसद भवन बानेश्वरमा आयोजित दोस्रो दिनको कार्यक्रममा पूर्वअर्थमन्त्री ड। युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसद्को भूमिका विषयमा धारणा राखिरहेका छन् ।

पहिलो दिनको कार्यक्रममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङ लगायतले प्रशिक्षण दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस