सांसद चौधरीलाई छाड्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद चौधरीलाई छाड्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँ ल्याइयो

Tags :
प्रतिक्रिया दिनुहोस