दुई सहसचिवको सचिवमा बढुवा, कानुन सचिवमा ऋषि राज भण्डारी
काठमाडौँ । दुई सहसचिवलाई सचिवमा बढुवा गरिएको छ । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले नेपाल न्याय सेवा तर्फका सहसचिव(राजपत्राङ्कित प्रथम श्रेणी)द्वय उदयराज सापकोटा र धनराज ज्ञवालीलाई सचिव(राजपत्राङ्कित विशिष्ट श्रेणी)मा...