२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवक्ता सुवेदी सचिवमा बढुवा

अ+ अ-

काठमाडौं। गृह मन्त्रालयका वरिष्ठ सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी विशिष्ट श्रेणी(सचिव) मा बढुवा भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रवक्ता सुवेदीलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा एक साताअघि बसेको सचिव वढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि सुवेदीसहित बालकृष्ण घिमिरे र दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।

सिफारिस सूचीमा १ नम्बरमा रहेका सुवेदीलाई सरकारले सचिवमा बढुवा गरेको हो ।

सचिवमा बढुवा भएका सुवेदी प्रष्ट र निर्भिक प्रशासकका रूपमा चिनिन्छन्। बढुवा भएका सुवेदीको पदस्थापन भने गरिएको छैन । सम्भवतः उनलाई अर्थ मन्त्रालयमा रिक्त रहेको राजस्व सचिव पदमा पदस्थापना गरिनेछ ।