२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा अन्तर्वार्ता दिने सबैलाई पीसीआर रिपोर्ट अनिवार्य होइन

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका विभिन्न पदका अन्तर्वार्तामा सहभागी हुने सबैलाई पीसीआर रिपोर्ट अनिवार्य नभएको प्रस्ट्याएको छ ।

आयोगले मङ्गलवार जारी पिसिआर परीक्षण रिपोर्ट सहित सहभागी हुने सम्बन्धी सूचनालाई थप प्रस्ट पार्दै आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका उम्मेदवारले मात्रै अनिवार्य रिपोर्ट बुझाउनु पर्ने बताए ।

साथै यसरी बाहिरबाट आउने उम्मेदवारलाई पिसिआर परीक्षण गर्न कुनै असहज नहोस् भन्नका लागि सहजीकरण गर्न आयोगका उपसचिवसमेत तोकिएको र स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर कुनै झन्झट नव्यहोर्नु पर्ने गरी व्यवस्था मिलाइएको सुवेदीले प्रशासनलाई बताए ।

साथै देशव्यापी लकडाउनका बेला आयोगले परीक्षा तोकेको विषयमा उम्मेदवारहरूकै अनुरोध र निवेदनका आधारमा आयोगले सुरक्षित तवरले अन्तर्वार्ता कार्यक्रम तय गरेको आयोगको भनाई छ ।