डिएसपी कोजुलाई सेवाबाट हटाउने गृहको तयारी
काठमाडौँ । गृह मन्त्रालयले प्राविधिकतर्फ कार्यरत सशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डिएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ । गैर हाजिर भएका डिएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि गृह...