सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सुडान जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सुडान जाँदै


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सुडान जाने भएका छन् । फागुन १७ गते दक्षिण सुडानमा हुने फर्म्ड पुलिस युनिटको मेडल परेड कार्यक्रममा सहभागी हुन अर्याल सुडान जान लागेका हुन् ।

मन्त्रिपरिषद् बैठकले अर्याललाई कार्यक्रममा सहभागी हुनका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस