२८ कार्तिक २०७७, शुक्रबार
सामान्य मन्त्रालयले ‘रणनीतिक योजना’ ल्याउँदै
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयका कामलाई प्रभावकारी बनाउन दीर्घकालीन ‘रणनीतिक योजना’ ल्याउने भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा प्रशासन डटकमसँग कुरा गर्दै मन्त्रालयका सहसचिव विष्णु गौतमले रणनीतिक...