सामान्य प्रशासन मन्त्रालय सिल  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सामान्य प्रशासन मन्त्रालय सिल 


३० आश्विन २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिल गरिएको छ ।

सयौँको संख्यामा रहेका कर्मचारीको कोरोना परीक्षण गर्दा दुई दर्जन जतिमा कोरोना संक्रमण पुष्टि भएसँगै बिहीबार र शुक्रवार(आज)सम्म मन्त्रालय सिल गरिएको हो ।

पछिल्लो समय सिँहदरवारस्थित विभिन्न मन्त्रालयमा कार्यरत सयौँ कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस