२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७ शाखा अधिकृतको सरुवा

अ+ अ-

काठमाडौँ । १७ जना शाखा अधिकृतको सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न गाउँपालिका तथा मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूलाई सरुवा गरेको हो ।

प्रशासन सिंहदरबार विशेष स्रोतका अनुसार गृह मन्त्रालयका शाखा अधिकृत शिव कुमार राईलाई भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक सरुवा गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सत्यनारायण शाहलाई जानकीनन्दनी गाउँपालिका, धनुषा, गृह मन्त्रालयका हरिराम नागिलालाई घरपझोङ गाउँपालिका मुस्ताङ, लिखुपिके गाउँपालिका, सोलुखुम्बुका राजेन्द्र भण्डारीलाई भीमफेदी गाउँपालिका, मकवानपुर, दुर्गाथली गाउँपालिका,बझाङका धर्मराज उपाध्यायलाई केआईसिँह गाउँपालिका डोटी र जिल्ला समन्वय समिति सुर्खेतका कृष्णबहादुर पन्तलाई सिम्ता गाउँपालिका सुर्खेतमा पठाइएको छ ।

मन्त्रालयले भूमि सम्बन्धी समाधान आयोगका गणेश पोख्रेललाई लिखु तामाकोशी गाउँपालिका, रामेछाप, छत्रेश्वरी गाउँपालिका सल्यानका डिल्ली खड्कालाई परिवर्तन गाउँपालिका रोल्पा, मालपोत गाउँपालिका लमहीका खिमबहादुर खड्कालाई छत्रेश्वरी गाउँपालिका सल्यान, इलाका प्रशासन कार्यलय सुगौलीका कुन्दन कुमार कर्णलाई वलान विहुल गाउँपालिका सप्तरी, भाषा आयोगका आकंक्षा रिजाललाई जिल्ला समन्वय समिति म्याग्दीमा सरुवा गरिएको छ ।

यसैगरी परिवर्तन गाउँपालिका रोल्पाका नन्दराम परियारलाई नन्दराम परियारलाई भूमि सम्बन्धी समस्या समाधान आयोग, भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकका मोहन प्रसाद निरौलालाई स्वस्थ्य तथा जनसंख्या मन्त्रालय, सिम्ता गाउँपालिका सुर्खेतका जनक बहादुर हमाललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, घरपझोङ गाउँ पालिका मुस्ताङका दिलिप सुवेदी, केआईसिँह गाउँपालिका डोटीका सुनिल ठगुन्ना र भीमफेदी गाउँपालिका मकवानपुरका जीवन कुवर तीनै जनालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।