नगरपालिका तथा गाउँपालिकाहरू थप जिम्मेवार हुनुपर्छ : सामान्य प्रशासन मन्त्री जोशी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय स्थानीय सरकार भएकाले नगरपालिका तथा गाउँपालिकाहरू थप जिम्मेवार हुनुपर्ने बताएका छन् । ...