संघीय निजामती सेवा ऐन र नागरिकता विधेयक यही अधिवेशनमा टुङ्ग्याउने तयारी
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई संसद्को यही अधिवेशनबाट टुंगो लगाउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा नेताहरूबिच...