मुख्यमन्त्री नियुक्तिको ३९ दिनपछि भारतको महाराष्ट्रमा मन्त्रिपरिषद् विस्तार, १८ मन्त्रीले लिए शपथ
काठमाडौँ । एकनाथ शिन्दे महाराष्ट्रका मुख्यमन्त्री नियुक्त भएको३९ दिनपछि आज मन्त्रिमण्डल विस्तार भएको छ । विस्तारित मन्त्रिपरिषदमा सत्ता साझेदार भाजपा र शिव सेनाको शिन्दे क्याम्पका ९-९ जना गरेर १८ जना...