उपसभामुख भुसालको शपथ ४ बजे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपसभामुख भुसालको शपथ ४ बजे


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । उपसभामुख पुष्पा भुसालले आज (आइतबार) शपथ ४ बजे हुने भएको छ ।

भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस