काठमाडौँ महानगरको पहिलो बैठक सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरको पहिलो बैठक सुरु


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ ।

मेयर बालेन साह, उपमेयर सुनिता डङ्गोलसहितका जनप्रतिनिधिले शपथ लिएपछि पहिलो बैठक बसेको हो ।

बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस