राष्ट्रिय सभा सदस्य नारायण दाहालले लिए शपथ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रिय सभा सदस्य नारायण दाहालले लिए शपथ


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (मंगलबार) राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस