अर्थमन्त्रीले लिए शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्रीले लिए शपथ


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (आइतबार) साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस