उपसभामुख पुष्पा भुसालले लिइन् शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसभामुख पुष्पा भुसालले लिइन् शपथ


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले शपथ लिएकी छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित थिए ।

गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी सांसद भुसालले शुक्रबारको निर्वाचनमा एमालेकी विद्या भट्टराईलाई पराजित गरेर उपसभामुख बनेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस