काँग्रेसको नियत ठिक छैन, सत्ता समीकरण बिगार्न मात्रै विरोध गरिरहेको छ : विष्णु पौडेल
बलेवा (बागलुङ) । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन् । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले...