एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका एक नेताले जानकारी दिए ।

बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ । हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस