न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरिएको छ । न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तय गर्न बनेको १० सदस्यीय कार्यदल बनेको थियो ।

सोही कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

कार्यदलले शनिबार प्रधानमन्त्री ‘प्रचण्ड’सहित शीर्ष नेताहरूलाई साझा संकल्पको मस्यौदा हस्तान्तरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस